Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिक्षक विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना

शिक्षक विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना


काठमाडौं । बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्राण्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । ‘तपाईंको गोजीमा कति छ’ भन्ने स्किमअन्तर्गत उक्त मूल्यमा लेभ्निङ स्कुटर शिक्षक तथा विद्यार्थीले पाउनेछन् ।

साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजमा पनि स्कुटर किन्न सक्नेछन् । नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैयाँ छुट गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया