Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’ नयाँ योजना सार्वजनिक

‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’ नयाँ योजना सार्वजनिक


काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नेपालीहरुको महान चाड बडादशैँ २०७९ को उपलक्ष्यमा ‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’ भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार पाँच सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत एक लाखसम्म पाउनसक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउनेछन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया