काठमाडौं । वीरगन्जस्थित भरपेट भोजनालयले स्थापनाको एक वर्ष मनाएको छ । ५० रुपैयाँमा भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा भोजनालयले शनिबार वार्षिकोत्सव समारोह तथा इट फर च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए । यो एक वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख नौ हजार आठ सय १६ रुपैयाँ रहेको तथा कुल खर्च भने ५९ लाख छ हजार नौ सय ६२ रुपैयाँ भएको छ । कुल २० लाख ९७ हजार एक सय ४६ रुपैयाँको घाटामा भोजनालय सञ्चालन भएको छ । ५० रुपैयाँमा बिक्री हुँदै आएको खाना बनाउन प्रतिप्लेट नै ७७.५५ रुपैयाँ पर्ने भोजनालयले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया