Techie IT
×
गृहपृष्ठकर्पोरेटसामसङ ग्यालेक्सी ए१३ सार्वजनिक

सामसङ ग्यालेक्सी ए१३ सार्वजनिक


काठमाडौं । सामसङले नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१३ सार्वजानिक गरेको छ । यो फोन सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा सस्तो फोन हो ।

कम्पनीका अनुसार यो फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस लगायतका सुविधाहरु छन् ।
फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्नेहरूको माग पूरा गर्न यो एक उत्तम कम्बो भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया