Techie IT
×
गृहपृष्ठकर्पोरेटस्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ योजना

स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ योजना


काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैँ–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

यो क्याम्पेनअन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ भने नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्ने कम्पनीको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया