Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘दशैँ तिहार भिभोको साथमा उपहार हातमा’ योजना

‘दशैँ तिहार भिभोको साथमा उपहार हातमा’ योजना


काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले चाडपर्व लक्षित ‘दशैँ तिहार भिभोको साथमा उपहार हातमा’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा दुई जनाले भी२५ फाइभजी जित्न सक्नेछन, त्यस्तै हरेक हप्ता एक जनाले वाई१५सी जित्न सक्नेछन् भने हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, तीन जनाले एनकरको यू२आई नेकब्यान्ड र चार जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा स्योर सटमा छ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना बिहीबारदेखि सुरु भएको र कात्तिक १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया