Techie IT
×
गृहपृष्ठकर्पोरेटधनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड ‘अत्यधिक रुचाइएको ब्राण्ड’

धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड ‘अत्यधिक रुचाइएको ब्राण्ड’


काठमाडौं । धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्यधिक मात्रामा रुचाइएको ब्रान्डमा भएको कम्पनीले दाबी गरेको छ ।

आठ वर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकोले युवा वर्गलगायत अन्यको रोजाइमा परेको हो । आकर्षक बोटल, लेबल, प्याकेजिङलगायत नेपालको नं १ क्वालिटीको कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गाह्रो परेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया