धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड ‘अत्यधिक रुचाइएको ब्राण्ड’
काठमाडौं । धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्यधिक मात्रामा रुचाइएको ब्रान्डमा भएको कम्पनीले दाबी गरेको छ ।
आठ वर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएकोले युवा वर्गलगायत अन्यको रोजाइमा परेको हो । आकर्षक बोटल, लेबल, प्याकेजिङलगायत नेपालको नं १ क्वालिटीको कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गाह्रो परेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया