Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिम्बसद्वारा निर्यात सुरु

निम्बसद्वारा निर्यात सुरु


काठमाडौं । निम्बसले पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्बसका अनुसार यो दशैँबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडीलगायतका वस्तुहरुको निर्यात सुरु  गरिएको हो ।

हालका लागि क्यानडामा निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देश निर्यात गर्ने योजना बनाएको छ । कम्पनीको यस कार्यले देशको निर्यातमा केही योगदान पु-याउनुको साथै विदेशी मुद्रा भित्र्याई देशको अर्थतन्त्रमा थप योगदान पु-याउने आशा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया