Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे र बिग डिजिटलबीच सहकार्य

आईएमई पे र बिग डिजिटलबीच सहकार्य


काठमाडौं । आईएमई पे र बिग डिजिटलबीच सम्झदारी गरिएको छ । समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा एक हजार रुपैयाँ फ्ल्याट छुट पाइनेछ ।

साथै, ग्राहकहरुले पाँच हजार रुपैयाँसम्मको स्क््रयाच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बिग डिजिटलका स्टोरहरुमा मंसिर १ गतेबाट लागू भई विश्वकप अवधिभर कायम रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया