Techie IT
×
गृहपृष्ठकर्पोरेटविश्व प्रख्यात साइबर विक अब नेपालमा

विश्व प्रख्यात साइबर विक अब नेपालमा


काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ ।

मंगलबारदेखी शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेनछन् । यसका साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजार रुपैयाँ क्यासव्याक पनि प्राप्त गर्न सक्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया