कम्बोडियाको राजधानीमा नेपाली रेस्टुरेन्ट वर्ल्ड दरबार’
काठमाडौं । कम्बोडियाको राजधानीमा फोनेम पेनमा नेपाली रेस्टुरेन्ट ‘वल्र्ड दरबार’ सञ्चालनमा ल्याइएको छ ।
गलकोट नगरपालिका हटिया ३, बाग्लुङमा जन्मिएर कम्बोडिया कर्मभूमि बनाएका प्रदीप अधिकारी लगायतका टिमले वोल्ड दरबार होटल, रेस्टुरेन्ट एन्ड स्काइ बार सञ्चालनमा ल्याएको हो ।
उक्त रेष्टुरेन्टमा लालसिंह खड्का, खिम खड्का र अधिकारीसहित तीन जनाको संयुक्त लगानी छ ।
विगत १० वर्ष अगाडिदेखिको योजना कार्यान्वयनमा ल्याएको सञ्चालक अधिकारीले बताए । कम्बोडियामा नेपाली खानाको परिकारको स्वाद चखाउन आफूहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया