एलएलएल ट्राभल्सको शाखा नेपालमा
काठमाडौं । एलएलएल ट्राभल्सको शाखा अब नेपालमा पनि सञ्चालनमा आइको छ । अमेरिकामा बस्ने युवा व्यवसायी थप नयाँ केहि गर्ने अभिप्रायले एलएलएल ट्राभल्स सञ्चालन गरेका हुन् । काठमाडौँको सुकेधारामा यसको शाखा रहेको छ । शुक्रबारबाट ट्राभलले टिकटिट काट्न समेत सुरुवात गरेको छ ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भुबन भट्ले उदघाटन गर्दै नेपाली यात्रुहरुलाई सस्तो र सुलभ हुनेगरि ट्राभल एजेन्सि सञ्चालन गर्न समेत आग्रह गरेका थिए । यसको केन्द्रिय कार्यालय अमेरिकाको ओहायो राज्यमा रहेको छ । यसलाई विश्वभरि फैलाउने उद्देश्यले हाल अष्ट्रेलिया, थाईल्यान्ड, युरोप, अफिका भारत रनेपालमा सञ्चालन प्रक्रियामा रहेको छ ।
र अन्य देशहरुमा समेत विस्तारको लागि तयारी रहेको एलएलएल ट्राभल्समा अन्य ट्राभलभन्दा गुणस्तरिय सेवाका साथ सस्तो र सुलभ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।
त्यस्तै एलएलएल ट्राभल्सले घरमै बसेर ईन्टरनेटको माध्यमबाट सहजै टिकट काट्न र बुकिङ्ग गर्न पाइने सुविधा पनि उपलब्भ गराएको छ । एलएलएल ट्राभल्सले पानी जहाज, रेल, होटललगायतका पर्यटनसँग सम्बन्धीत सेवाको घरमै बसेर आफ्नो मोबाईल फोनबाट सेवा लिन सकिने छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया