सामसङ नेपालद्वारा नयाँ वर्ष अफर योजना सार्वजनिक
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष अफर घोषणा गरेको छ । अफर २०८० जेठ २ गतेसम्म रहने कम्पनीले जनाएको छ । सामसङको पछिल्लो रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनमा यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
अफरमा सामसङले आफ्ना उत्पादनमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ । यस्तै सामसङ फ्ल्यागशिप क्युएल टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरेको हो ।
साथै, क्रिस्टल फोरके अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुट दिएको छ । एक वर्षको वारेन्टी टिभीमा प्रदान गरिएको छ भने प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गरेको छ । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजेरेटरहरू अपग्रेड गर्न सकिने पनि जनाएको छ । जसको क्षमता सात सय लिटरसम्मको रहेको छ ।
यस्तै, तीन सय १४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरमा पनि क्यासब्याक सुविधा दिएको छ । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया