बेकोको नयाँ वर्ष योजना सार्वजनिक
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको उमंग, मनाऔँ बेकोसँग’ नामक योजना बजारमा सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
योजनाअनुसार वासिङ मेसिन र वाशर ड्राएरको खरिदमा छ किलोको एरिएल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ । साथै सिंगल डोर रेफ्रिजेरेटरमा आइरन, डबल डोर रेफ्रिजेरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजेरेटरमा एअर फ्रायर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्रि स्ट्यान्डिङ ओवन) को खरिदमा फ्राइ प्यान र एअर कन्डिसनरको खरिदमा चार हजार रुपैयाँबराबरको फ्रि इन्स्टलेसन पाइन्छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया