टेकस्टूडियोको उत्पादनमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालमा स्मार्टवेयर र ग्याजेट एसेसरिजको अग्रणी प्रदायक कम्पनी टेकस्टुडियो प्रालिले आफ्नो नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ । टेकस्टुडियोले मेगा डिल, न्यू इयर बड्स, साउन्ड्स लाइक न्यू इयर, फ्ल्यास सेल, ग्याजेट प्रोटेक्टरहरू, स्टे पावरप्याकसहित नयाँ वर्षको सक्रिय योजनाहरु सार्वजनिक गरेको छ ।
ईकमर्स साइट दराज मार्केटप्लेसमा मंगलबारदेखि आगामी वैशाख ९ गतेसम्म नयाँ वर्षको अफरहरु सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले स्मार्टवाच, इयरबड, हब, झोलालगायतका उत्पादनहरूमा ५० प्रतिशतसम्मको छुट दिने भएको छ । साथै विभिन्न विशेष डिलहरू र बन्डल अफरहरू समेत छन् । यस्तै कम्पनीले अभियान अवधिभर सामाजिक सञ्जाल च्यानलहरूमा रोमाञ्चक प्रतियोगिताहरू र उपहारहरू पनि चलाउने बताएको छ । उक्त प्रतियोगिताहरूमा भाग लिएर ग्राहकले पुरस्कारहरू समेत जित्न सक्नेछन् । यस्तै दुई हजार रुपैयाँमाथिका सबै अर्डरमा निःशुल्क शिपिंग पनि प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया