उद्योग संगठन मोरङको अध्यक्षमा सुराना
विराटनगर । उद्योगी तथा व्यवसायीहरुको छाता संगठन उद्योग संगठन मोरङको ५०औँ वार्षिक साधारणसभाबाट आगामी दुई वर्षका लागि १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
संगठनका अनुसार अध्यक्ष पदमा राकेश सुराना, वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र)मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/ऊर्जा/जलस्रोत)मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता)मा विपिन कावरा र कोषाध्यक्ष पदमा सुवोध कोइराला निर्विरोध निर्वाचित भएका हुुन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी निर्विरोध निर्वाचित भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया