रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एल ३’ नेपाली बजारमा
काठमाडौं,नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै राम्रो बजार लिएको ब्राण्ड रिभरसङले नयाँ मोडलको इयरबड्स नेपाली बजारमा भित्र्याएको छ । मोबाइल एक्सेसोरिज तथा वेयरेबलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रूपमा स्थापित भएको केमियो इन्टरनेसनल प्रा.लि.ले आफ्नो रिभरसङको नयाँ एयरफ्लाई एल ३ नामक इयरबड ल्याएको हो ।
यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ले ग्राहकलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ । यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुविधा रहेको छ । यस्तै, भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ । ब्लुटुथः ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात् पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुन सक्छ । एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ । जसले पाँच घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिने कम्पनीले जनाएको छ । टाइप–सी चार्जिङ इन्टरफेस भएको यो इयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो । जसमा एक वर्षको वारेन्टी रहेको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया