‘डायनामिक वुमन’ उपाधि सुनारलाई
काठमाडौं । दलित मानव अधिकारकर्मी सरु सुनारलाई दुबईस्थित होटेल क्राउन प्लाजामा वुमन लिडर फोरम अन्तर्राष्ट्रिय संस्थाले यो वर्षको डायनामिक वुमनको उपाधि प्रदान गरेको छ ।
ग्लोबल इम्पिएर इभेन्ट र बिजी नेसन टिभीले अवार्डको आयोजना गरेका थिए । अवार्डका लागि एउटा देशबाट एक जनालाई मात्रै छनौट गरिन्छ । विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड हात पारेकी हुन् । स्याङ्जाको चापाकोटमा जन्मिएकी सरुले दलित मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया