मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
काठमाडौं । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने दुई जना व्यक्तिले थाइल्याण्ड भ्रमणको अवसर पाएका छन् । जिओ खरिद गरेका प्रज्वल केसी र निरज कुशुवाहले उक्त अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।
गत फागुन २१ देखि वैशाख मसान्तसम्म सञ्चालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीमध्ये ‘लक्की ड्र’मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिएअनुसार बुधबार सो नतिजा सार्वजनिक गरिएको थियो । सेवाग्राही केसी र कुशुवाहाले चार रात र पाँच दिनका लागि उपहारस्वरूप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका हुन् ।
युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्धन गरिएको जोय ग्रुपद्वारा सञ्चालित जिओ मोबाइल नेपालकै व्यापारिक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ । सो बिक्री केन्द्रमा समयसमयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया