अपी पावरले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । अपी पावर कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य दशमलव ४० प्रतिशत अर्थात् १ः०४० को अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब ६५ करोड ३३ लाख १३ हजार सात रूपैयाँ बराबरको एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।
चुक्ता पुँजी चार अर्ब १३ करोड रूपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात भने चुक्ता पुँजी पाँच अर्ब ७८ करोड रूपैयाँ पुग्ने छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमार्फत यही साउन ३१ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य भदौ १९ गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार, शेयर बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया