‘आईएमई पे’को प्रिटी उत्सव
काठमाडौं । आईएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै प्रिटी उत्सव नामको अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ ।
यो अफर जित्ने प्रत्येक विजेतालाई प्रिती क्लिकको तर्फबाट पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एकपटक आईएमई पेमार्फत क्युआरस्क्यान गरी भुक्तानी गर्नुपर्ने छ । अफर अन्तराल भर प्रत्येक पाँच दिनपछि गोलाप्रथामार्फत दुई जना विजेता छनौट गरिने छ । विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्युआरमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ । विजेताले प्रिती क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्ने बताइएको छ । यो अफर आईएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया