नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाडौंको होटल एम्बेस्डरमा ए एमएल÷सिएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्णरूपमा लागू गराउन सूचक संस्थाहरूले गोएएमएल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आबद्ध हुनुपर्ने प्रावधानबमोजिम नियामक निकायका विज्ञहरूबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेका सबै मर्चेन्ट बैंकरका प्रतिनिधिको उपस्थिति थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया