सिनर्जी पावरले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । सिनर्जी डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी हाल कायम रहेको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँमध्येबाट दुई बराबर एक अर्थात् २ः१ को अनुपातमा ४० करोड ३२ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार आठ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत यही साउन २५ गतेबाट सुरु हुने हकप्रद सेयरको बिक्री कार्य यही भदौ १३ गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया