समृद्धि फाइनान्सको वृक्षारोपण
काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । शुक्रबार संस्थाको इटहरी, गौर, औराही र बुटवल शाखाबाट र शनिबारको पुतलीसडक शाखाबाट वृक्षारोपण कार्यक्रम समापन गरेको छ । गत हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र सम्पूर्ण शाखाबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै, फाइनान्सले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरूको सूचीमध्ये साउन महिनाको लागि तय भएको कार्यक्रमको रूपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १३ वटै शाखाबाट विभिन्न कार्यक्रमहरू गर्ने तय भएकोसमेत संस्थाले जानकारी गराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया