किसान लघुवित्त वित्तीय संस्थाको नाफा एक करोड ३६ लाख
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड ३६ लाख ३२ हजार एक सय ६९ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ लाख २६ हजार दुई सय ४६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार चार सय ६७ रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ३४ करोड ७३ लाख ८५ हजार आठ सय ५७ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २१ करोड ४३ लाख ९० हजार तीन सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ७० लाख ८० हजार सात सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोे संस्थामा पाँच दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड ३१ लाख ५५ हजार तीन सय ३९ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ६७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३८ करोड ७२ लाख ३७ हजार सात सय तीन रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६१ करोड ९६ लाख २३ हजार छ सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३६ करोड २२ लाख ३३ हजार आठ सय ८५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ७७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- सरकारले लियो दुई महिनामा एक खर्ब ऋण, ३९ अर्ब भुक्तानी
- एक वर्षमा ११ अर्ब रुपैयाँ बढ्यो बैंकहरूको चुक्ता पुँजी
- संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया