नेसनल फन्ड म्यानेजमेन्टद्वारा लाभांश घोषणा
काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सञ्चालक समितिको यही साउन ३० गते रजिस्टर्ड कार्र्यालय कुपण्डोलमा बसेको १५ औँ बैठकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेसनल फन्ड २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेज फन्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया