अपर तामाकोशी हाइड्रोद्वारा हकप्रद सेयरको बिक्री आह्वान
काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही भदौ १८ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक बराबर एक अर्थात् १ः१ को अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयरको बिक्री आह्वान गरेको हो ।
हकप्रद सेयर बिक्रीको लागि कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोष रहेको छ भने सहबिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही असोज सात गते बन्द हुने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया