भगवती हाइड्रोको आईपीओ
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले यही भदौ पाँच गते अर्थात् मंगलबारबाट साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी एक सय १६ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ५८ लाख नौ हजार सात सय रुपैयाँ बराबरको आठ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ पाँच गतेबाट सुरु भई छिटोमा भदौ आठ गते र ढिलोमा भदौ १९ गतेसम्म कायम रहने छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया