फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा २२ करोड १४ लाख
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा २२ करोड १४ लाख ६९ हजार तीन सय ५८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संंस्थाको यस्तो नाफा ६३ करोड चार लाख २८ हजार दुई सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ५६ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा आठ अर्ब ४१ करोड ५४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३१ करोड ५१ लाख ४१ हजार चार सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १५ करोड ५७ लाख ९० हजार छ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ७६ करोड ६२ लाख ४९ हजार पाँच सय २५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर चार दशमलव ७० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले सात अर्ब ९५ करोड ९१ लाख एक हजार तीन सय ६८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९४ करोड दुई लाख दुई हजार सात सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३५ करोड ७४ लाख ४३ हजार पाँच सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ३४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया