मल्टीपर्पस फाइनान्सद्वारा हकप्रद सेयरको बिक्री खुला
काठमाडौं । मल्टीपर्पस फाइनान्सले लिमिटेडले हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीको आइतबारबाट हाल कायम रहेको चुक्ता पुँजीको ३५ प्रतिशत अर्थात् एक बराबर शून्य दशमलव ३५ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन एवम् बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको फाइनान्सको हकप्रद सेयर खरिदको लागि यही भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल फाइनान्सको चुक्ता पुँजी ४२ करोड ४५ लाख रुपैयाँ रहेको बताइएको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने फाइनान्सको चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया