मान्डु हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आइतबारबाट प्रतिकित्ता एक सय रुपैयाँमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी दुई सय छ रुपैयाँ अन्तिम मूल्यमा सर्वसाधारणका लागि ७९ हजार ३० कित्तासहित गरी कुल १३ लाख छ हजार तीन सय छ कित्ता साधारण सेयरको बिक्री प्रक्रिया सुरु गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको दुई प्रतिशत अर्थात्् दुई लाख ७२ हजार सात सय ३० कित्ता सेयर प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय छ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरेको सेयरमा बाँडफाँट नभएको ७९ हजार ३० कित्ता समेत गरी कुल १३ लाख छ हजार तीन सय छ कित्ता सेयरको बिक्री प्रक्रिया सुरु गरेको हो । सेयर खरिदको लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ १३ गते र ढिलोमा भदौ २४ गते बन्द हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया