आईएमई पेमा साइन रेसुङ्गाको मोबाइल बैंकिङबाट पैसा पठाउन सकिने
काठमाडौं । आईएमई पेमा साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले पैसा पठाउने सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आईएमई पेले साइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौताअन्तर्गत अब बैंकका सेवाग्राहीले बैंकको मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड गर्न सक्ने बताइएको छ । ‘आईएमई पे’ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको दाबी गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया