एनएमबी बैंकको क्यासब्याक अफर
काठमाडौं । एनएमबी बैंकले क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले डेबिट कार्डमा एक सय क्यासब्याक अफर सार्वजनिक गरेको हो । बैंकका अनुसार अफरअन्तर्गत बैंकका सबै ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस)मार्फत कारोबार गर्दा क्यासब्याक पाउने छन् ।
यो अफर सीमित अवधिको लागि मात्र लागू हुने बैंकको भनाइ छ । बैंकले हाल देशभर फैलिएका आफ्ना दुई सय एक वटा शाखा, एक सय ४४ वटा एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया