कर्जा सुरक्षण कोषमा रक्तदान
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोषको ५० औँ वार्षिकोत्सवको अवसरमा मंगलबार कोषको केन्द्रीय कार्यालय टंगालमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको कोषले जानकारी दिएको छ ।
सो अवसरमा कोषका कर्मचारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायत जम्मा ४४ जना व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान गर्ने व्यक्तिलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेको कोषले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया