‘आईएमई पे’मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियानअन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आईएमई पेमार्फत गर्दा एक सय रुपैयाँसम्म छुट पाउन सक्ने बताइएको छ ।
सो छुट प्राप्त गर्नका लागि सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नुपर्ने कम्पनीले जनाएको छ । छ । अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तराल भर जतिचोटि पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भर एक जना ग्राहकले एकचोटि मात्र प्रयोग गर्न पाउने बताइएको छ । आईएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया