माईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । माईखोला हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असोज नौ गते हुने वार्षिक साधारणसभामार्फत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी प्यालेसमा वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया