माईखोला हाइड्रोले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । माईखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव कम्पनीको यही असोज १८ गते काठमाडौंमा आयोजना हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।
उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सय रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न प्रस्ताव पारित गर्ने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया