मञ्जुश्री फाइनान्सका ग्राहकलाई भाटभटेनीमा छुट
काठमाडौं । मञ्जुश्री फाइनान्स र भाटभटेनी सुपर मार्केटबीच सहकार्य भएको छ । बुबाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको अवसर पारेर यही भदौ २८ गतेदेखि आश्विन ३ गतेसम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैयाँभन्दा माथिको बिल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत बिल भुक्तानी गरेमा एक सय ५० रुपैयाँदेखि तीन सय ५० रुपैयाँसम्म छुट पाउने सुविधा उपलब्ध गराइएकाले मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो सुविधाको उपयोग गरी लाभान्वित हुन फाइनान्सले सबैलाई आग्रह गरेको छ । मञ्जुश्री फाइनान्स केन्द्रीय कार्यालयमा रही २६ वटा शाखामार्फत नेपालभरका प्रमुख सहरहरूमा सेवा पु-याउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया