लक्ष्मी भ्यालु फन्ड–२को इकाइ नेप्सेमा सूचीकृत
काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२को इकाइहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारदेखि सूचीकृत भएको छ । फन्डको आठ करोड इकाइहरू नेप्सेमा सूचीकृत भएका हुन् । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत् सञ्चालन हुने यो फन्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिइकाइ १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो ।
नेप्सेमा एलभीएफ ११ नामबाट फन्डको इकाइहरू आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको यो फन्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया