Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक लघुवित्तको लाभांश घोषणा

युनिक लघुवित्तको लाभांश घोषणा


काठमाडौं  । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षमा कमाएको खुद नाफामध्येबाट आफ्ना सेयरधनीलाई २० प्रतिशतका दरमा लाभांश घोषणा गरेको हो । घोषित लाभांशमा बोनस र कर प्रयोजनार्थ नगद लाभांश दुवै नै समावेश रहेको संस्थाले जानकारी दिएको छ ।

संस्थाको यही भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया