Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ५९ करोड ६४ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ५९ करोड ६४ लाख


काठमाडौं, वैशाख २४
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ करोड ६४ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिमा तुुलनामा नौ करोड ४६ लाख रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४९ करोड ६७ लाख ९८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ अर्ब रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २५ करोड रूपैयाँ निक्षेप संकलन गरी ५८ करोड २९ लाख रूपैयाँ कर्जा प्र्रवाह गरेको छ । यस अवधिमा बैंकले ९२ करोड ७६ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ८२ करोड ४५ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया