सानिमा रिलायन्स लाइफको अभिमुखीकरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तीन सयभन्दा बढी अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रका अभिकर्ताका लागि असोज २० गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।
कार्यक्रममा इन्स्योरेन्सका डेपुटी सीईओ निराजन कँडेलले कम्पनीको प्रगति विवरण, आगामी रणनीति र सुशासनबारे प्रकाश पारेका थिए। कम्पनीका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ र सूर्य गुप्ताले अभिकर्तालाई सीप विकास सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रममा गत आर्थिक वर्ष विभिन्न विधामा उत्कृष्ट कार्य गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । अहिले देशव्यापीरुपमा नै अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया