बेष्ट फाइनान्समा अनलाइन खाता खोल्न सकिने
काठमाडौं । बेष्ट फाइनान्सले अनलाइन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतप्राप्त यस वित्तीय संस्थाले असोज २५ गते बिहीबारदेखि स्तरोन्नतिसहितको योअनलाइन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देश र विदेशमा रहेका नेपालीहरूलाई खाता खोली बैकिङ कारोबार गर्न अनलाइन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा, थप वित्तीय सेवाहरूसहित सो सेवालाई स्तरोन्नति गरी अनलाइन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको बेष्ट फाइनान्सले जनाएको छ । यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरूले सहज तथा सरल तरिकाले अनलाइन खाता खोल्न सक्नेछन् । साथै भिडियो केवाईसीमार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावधिक नभएका विद्यमान ग्राहकहरूले अनलाइनमार्फत केवाईसी अध्यावधिक गर्न सक्ने सुविधा समेत रहेको फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया