सामाजिक रुपमा उत्तरदायी सलिको
काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” भन्ने आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि पाँच लाख रुपैंयाँ सहयोग गरको छ ।
कम्पनीले सामाजिक कार्यका लागि यती ठूलो धनराशि सहयोग गरेबाट कम्पनी व्यावसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिने कम्पनीको भनाइ सकिने कम्पनीको भनाइ छ । व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याएको कार्य आफैँमा सह्राहनीय देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया