बीपीडब्लू र सामुदायिक लघुवित्त मर्ज हुने
काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । मर्जरको लागि बीपीडब्लू लघुवित्तले यही असोज ३० गते विशेष साधारणसभाको आह्वान गरेको छ ।
संस्थाको विशेष साधारणसभाले सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ । मर्जरको लागि यी संस्थाबीच एकबराबर शून्य दशमलव ८५ प्रतिशत अर्थात् १ः०.८५ को स्वाप रेसियो कायम भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया