हिमालयन रि इन्स्योरेन्सद्वारा साधारण सेयरको बिक्री आह्वान
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही कात्तिक २१ गते एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रुपैयाँबराबरको तीन करोड कित्ता सेयरमा एक सय छ रुपैयाँ प्रिमियम थप गरी दुई सय छ रुपैयाँ अन्तिम मूल्यमा छ अर्ब १८ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतको अनुपातमा साधारण सेयर जारी गर्न लागेको हो । बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् छ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीको लागि, १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूको लागि, पाँच प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषको लागि बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम तीन लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया