घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर बिक्रीको आह्वान
काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही मंसिर १० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब १० करोड रुपैयाँ बराबरको एक करोड १० लाख कित्ता हकप्रद सेयर बिक्रीको लागि आह्वान गरेको हो ।
कम्पनीका अनुसार हाल कायम रहेको चुक्ता पुँजी ५५ करोड रुपैयाँमध्येबाट एक बराबर दुईको अनुपातमा उक्त परिमाणमा हकप्रद सेयर बिक्रीको लागि आह्वान गरिएको हो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही पुस एक गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया