Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १५ करोड ७३ लाख

एनएलजी इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १५ करोड ७३ लाख


काठमाडौँ जेठ ८
एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७३ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३४ लाख २९ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय ८९ रूपैयाँ ११ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया