Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु इन्स्योरेन्समा एक्सिलेन्ट सेक्युरिटी सर्भिसका सबै कर्मचारीको कोरोना बीमा

प्रभु इन्स्योरेन्समा एक्सिलेन्ट सेक्युरिटी सर्भिसका सबै कर्मचारीको कोरोना बीमा


काठमाडौँ जेठ १३
एक्सिलेन्ट सेक्युरिटी सर्भिस प्रालिले आफ्ना सबै कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । कम्पनीले आफ्ना कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रूपैयाँका दरले कोरोना बीमा गराएको हो । बीमाबाट सेक्युरिटी सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा बीमाङ्कबराबरको रकम क्षतिपूर्ति प्रदान गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया