Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको साधारणसभा सम्पन्न

इन्फिनिटी लघुवित्तको साधारणसभा सम्पन्न


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष विष्णुकुमार घिमिरेको अध्यक्षतामा गैँडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न बैठकलले आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पारित गरेको थियो । सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रभा खनाल र मुकुन्दप्रसाद भट्टराई निर्विरोध निर्वाचित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया